शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहनेछु : देउवा (पूर्णपाठसहित)

मङ्गलबार, २८ असोज २०८२, १४ : ५१
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • शेरबहादुर देउवाले जीवनभर देश र जनताको लागि समर्पित रहने बताए।
  • देउवाले पार्टीको आन्तरिक जीवन र १५औँ महाधिवेशनबारे कुरा गरे, र नेतृत्व हस्तान्तरण गर्ने बताए।
  • उनले देशको वर्तमान अवस्थामा नेपाली कांग्रेसले एकता कायम गर्दै अन्य दलहरूसँग संवाद गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने बताएका छन् ।

 मंगलबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्षसमेत स्मरण गराए ।

 सभापति देउवाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा अन्तरिम सरकार गठन भएर प्रतिनिधि सभा निर्वाचनको मिति तोकिए पनि चुनावका लागि आवश्यक वातावरण बन्न नसकेको प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप