भियतनामविरूद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक
मङ्गलबार, २८ असोज २०८२, १७ : २५
काठमाडौँ । एसीसी एसियन कप छनोट अन्तर्गत भियतनामविरूद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।
नेपाली टोलीका प्रशिक्षक म्याट रसले मंगलबारको खेलमा अञ्जन विष्टलाई सुरुवाती–११ मा स्थान दिएका छन् ।
नेपाली टोलीका लागि आजको खेलमा रोहित चन्दले १०० क्याप पूरा गर्दैछन् ।
यता अञ्जन विष्टलाई कीर्तिमानी १४ औँ गोल गर्ने मौका छ ।
आजको खेलमा मुख्य प्रशिक्षक म्याट रसले दुई पहेँलो कार्ड पाएपछि सहायक प्रशिक्षक सल्यान खड्गीले टोली सम्हाल्नेछन् ।
यस्तो छ नेपालको सुरुवाती–११
गोलरक्षकः किरण कुमार चेम्जोङ
डिफेन्डरः सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द
मिडफिल्डरः आरिक विष्ट
फरवार्डः जिलेश्पी जंग कार्की, रोहन कार्की, अञ्जन विष्ट, आयुश घलान र मनिष डाँगी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण