बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

भियतनामविरूद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौँ । एसीसी एसियन कप छनोट अन्तर्गत भियतनामविरूद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपाली टोलीका प्रशिक्षक म्याट रसले मंगलबारको खेलमा अञ्जन विष्टलाई सुरुवाती–११ मा स्थान दिएका छन्...