शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार, ३० असोज २०८२, ०५ : २५
बिहीबार, ३० असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४०.६३ रुपैयाँ र बिक्री दर १४१.२३ रुपैयाँ कायम गरिएको छ।
  • युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर लगायतका अन्य मुद्राको पनि विनिमय दर तोकिएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम भएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २० पैसा र बिक्रीदर १०० रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३, पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.63 141.23
EUR  (European Euro) 1 163.53 164.23
GBP  (UK Pound Sterling) 1 187.87 188.67
CHF  (Swiss Franc) 1 175.73 176.48
AUD  (Australian Dollar) 1 91.68 92.07
CAD  (Canadian Dollar) 1 100.20 100.62
SGD  (Singapore Dollar) 1 108.51 108.97
JPY  (Japanese Yen) 10 9.29 9.33
CNY  (Chinese Yuan) 1 19.73 19.82
SAR  (Saudi Arabian Riyal) 1 37.50 37.66
QAR  (Qatari Riyal) 1 38.58 38.75
THB  (Thai Baht) 1 4.32 4.34
AED  (UAE Dirham) 1 38.29 38.45
MYR  (Malaysian Ringgit) 1 33.23 33.37
KRW  (South Korean Won) 100 9.88 9.93
SEK  (Swedish Kroner) 1 14.83 14.89
DKK  (Danish Kroner) 1 21.90 21.99
HKD  (Hong Kong Dollar) 1 18.09 18.17
KWD  (Kuwaity Dinar) 1 458.16 460.12
BHD  (Bahrain Dinar) 1 373.05 374.64
OMR  (Omani Rial) 1 365.25 366.81

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप