आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

पुर्वराजाको चिया बगानले १२ बर्ष सम्म पनि तिरेन कर

बुधबार, ३१ जेठ २०७४, ०६ : ४३
बुधबार, ३१ जेठ २०७४

विर्तामोड - पुर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ बर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइृएको छ । 

आर्थिक बर्ष ०६२, ६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरापालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए, यो खबर आजको करोवारमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप