नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
सारांश
- भारतीय अभिनेत्री नोरा फतेहीले काठमाडौंको हायात होटलमा नेपाली कलाकारहरूसँग प्रस्तुति दिइन्।
- कार्यक्रम 'ह्युमन रेस्पेक्ट नेपाल' नामक सामाजिक संस्थाको सहयोगार्थ आयोजना गरिएको थियो, जहाँ उनले विभिन्न बलिउड गीतमा नृत्य गरिन्।
- नोरा फतेहीले नेपाल भ्रमण पहिलो पटक गरेकी हुन् र उनले नेपाली दर्शकलाई मनोरञ्जन दिने कुरामा जोड दिएकी थिइन्।
काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै बौद्धस्थित पाँचतारे हायात होटलको ग्राउन्डमा प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा लगायतको प्रस्तुतिले हायात ग्राउन्ड रौनकमय बन्यो ।
_QoZnJcQWrr.jpg)
हायात ग्राउन्डमा उनले आफ्नो टोलीसँगै नाचेर दर्शकहरूलाई पनि नचाएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले विभिन्न बलिउड गीतमा कम्मर मर्काएर नाचेकी हुन् ।
_biPqEp3BLc.jpg)
नोरा आजमात्रै काठमाडौँ उत्रिएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताएकी थिइन् ।
_1YLaPUQYEO.jpg)
‘म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो’, उनले भनेकी थिइन् ।
उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य भने शुक्रबार नै नेपाल आइसकेका थिए ।
_wEro7zMT3b.jpg)
_sNGMrKTP0H.jpg)
_AA0T34HNn1.jpg)
_1jmpB3SqDF.jpg)
_M5bVwGd4av.jpg)
_ozMzpbFZiW.jpg)
_qaCek1G4ui.jpg)
_JXpwS0YKBr.jpg)
_ymb9RCnMfZ.jpg)
_rSMF7IPgrA.jpg)
_gejZttETBt.jpg)
_dxPikZefqJ.jpg)
_zODmAl2cLc.jpg)
_KmJkTdBro0.jpg)
_vswabCOyID.jpg)
_gem0qFeXFC.jpg)
_S7a8Tgk5MJ.jpg)
_OYfgDypclQ.jpg)
_9BPuUZ25g8.jpg)
_2LcOV9hCyG.jpg)
_iAEPINa5TC.jpg)
_GQkLk7mJ6O.jpg)
_xOxAtUgOL0.jpg)
_AM0KshFQ6x.jpg)
_phcHpKwMJY.jpg)
_tykBdfZsoS.jpg)
_uIdFu3XDYx.jpg)
_T4PX3jNvJI.jpg)
_UgrIfOR3zA.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण