फोटोफिचर
किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरू)
सोमबार, १० कात्तिक २०८२, १२ : ४८
सारांश
- किष्ट अस्पतालमा बिरामीको मृत्यु पछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरे।
- आफन्तले अस्पतालको लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको आरोप लगाएका छन्।
- प्रहरीले भीडलाई तितरबितर पार्न बल प्रयोग गर्यो, र अस्पतालले संवादका लागि बोलाएको छैन।
काठमाडौँ । बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।
_kbYXnb8kCy.jpg)
घटना कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।
आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।
_dff4ejWNAA.jpg)
_f6pzvrxw6Q.jpg)
_GXyLIwOHWe.jpg)
_28E5oEdF7p.jpg)
_VU81VTUYww.jpg)
_L04xHYtge3.jpg)
_1q1etJkGY0.jpg)
_x1Voa7nsIL.jpg)
_yFuHb2MOAm.jpg)
_i0yUbIbok4.jpg)
_SOx66oCCBJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्रको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा उपसभापति शर्मा विश्वस्त
-
‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह
-
लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ
-
पराजयपछि मेस्सीको आँसुः भविष्यबारे कस्तो सङ्केत ?
-
सल्यान प्रहरीद्वारा अवैध भरुवा बन्दुक बरामद
-
जुलाईमा औसतभन्दा कम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण