बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

किष्ट शिक्षण अस्पतालद्वारा २०० भन्दा बढी अंगदाता सम्मानित

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल अन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले बिहीबार एक विशेष समारोहका बिच २०० भन्दा बढी अंगदाताहरूलाई सम्मान गरेको छ । मानव जीवन बचाउने महान् कार्यमा योगदान...