सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

परीक्षा ‘हल’भित्र अमर्यादित व्यवहार गरेको भन्दै तोडफोड

वीरगन्ज । परीक्षा सेन्टरमा अमर्यादित व्यवहार भएको भन्दै वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसको परीक्षा सेन्टरमा परीक्षार्थीहरू तोडफोड गरेका छन् । पर्सा प्रहरीका डीएसपी केशर न्यौपानेले क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरेको पुष्टि गरे...