खेलकुद
फुटबलको समस्या पहिचान गर्न पाँच सदस्यीय समिति गठन गरिने
बिहीबार, १३ कात्तिक २०८२, १२ : १६
सारांश
- अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलका समस्या समाधानका लागि समिति गठन गर्ने भएको छ।
- समितिले पाँच दिनभित्र प्रतिवेदन तयार पारी युवा तथा खेलकुद मन्त्रालयमा बुझाउने छ।
- समितिमा एन्फा महासचिव, राखेप प्रतिनिधि र फुटबल क्षेत्रका एक स्वतन्त्र व्यक्ति रहनेछन्।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलमा देखिएका समस्या र तिनको समाधानका उपायबारे अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गर्ने भएको छ । यो समितिले पाँच दिनभित्र आफ्नो प्रतिवेदन तयार पार्नेछ ।
एन्फाका महासचिवको संयोजकत्वमा रहने यस समितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का एक प्रतिनिधि र फुटबल क्षेत्रका एक स्वतन्त्र व्यक्ति सदस्यका रुपमा रहनेछन् ।
समितिले तयार पारेको प्रतिवेदन एन्फाले युवा तथा खेलकुद मन्त्रालय र राखेपमा बुझाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण