नेपाल प्रिमियर लिग
फाफ डु प्लेसिसले विराटनगरबाट एनपीएल खेल्ने
शुक्रबार, १४ कात्तिक २०८२, १७ : ०१
सारांश
- फाफ डू प्लेसिसले विराटनगर किङ्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
- विराटनगरले उनलाई दोस्रो सिजनका लागि टिममा अनुबन्ध गरेको छ।
- डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१२ मा डेब्यू गरेका थिए।
काठमाडौँ । दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले विराटनगर किङ्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । शुक्रबार विराटनगरले उनलाई दोस्रो सिजनका लागि टिममा अनुबन्ध गरेको हो । डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि क्रिकेटका तीनवटै ढाँचामा खेल्दै उत्कृष्ट प्रदर्शन पनि गरेका छन् ।
डु प्लेसिसले दक्षिण अफ्रिकाका लाागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१२ मा डेब्यू गर्दै ५० खेलमा १ हजार ५ सय २८ रन बनाएका छन् । उनले सन् २०२१ मा टी–२० आईबाट सन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण