शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाल भर्सेस अमेरिका

नेपाललाई तेस्रो सफलता, नन्दनले लिए विकेट

शनिबार, १५ कात्तिक २०८२, १७ : ०८
शनिबार, १५ कात्तिक २०८२

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । 

दुबईको आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले तेस्रो विकेट गुमाएको हो । अमेरिकाका कप्तान मोनाङ पटेललाई नेपालका नन्दन यादवले २१ रनमा क्याच आउट गराएका हुन् ।

यसअघि नेपालले ११औँ र १२औँ ओभरमा गरी दुई विकेट लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप