शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सनाखतका लागि निर्वाचन आयोगमा पुग्यो विप्लव नेतृत्वको नेकपा, तस्बिरहरू

शुक्रबार, २१ कात्तिक २०८२, १४ : ४९
शुक्रबार, २१ कात्तिक २०८२

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन आयोगमा पुगेको छ ।

महासचिव विप्लव नेतृत्वमा शुक्रबार नेकपा नेताहरू निर्वाचन आयोगमा पुगेर पार्टी सनाखत गरेका हुन् ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका हुन् । नेकपाले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेको छ ।  

biplab party darta (21)biplab party darta (22)biplab party darta (23)biplab party darta (24)biplab party darta (25)

biplab party darta (11)biplab party darta (12)biplab party darta (13)biplab party darta (14)biplab party darta (15)biplab party darta (16)biplab party darta (17)biplab party darta (18)biplab party darta (19)biplab party darta (20)

biplab party darta (1)biplab party darta (2)biplab party darta (3)biplab party darta (4)biplab party darta (5)biplab party darta (6)biplab party darta (7)biplab party darta (8)biplab party darta (9)biplab party darta (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप