लोसपाद्वारा मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि प्रदर्शन
आइतबार, २३ कात्तिक २०८२, १७ : ३५
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाइ गरेर राजनीति गरिरहेको र प्रदेश प्रमुख सुमित्रा सुवेदी दलीय कार्यकर्ताजस्तै राजनीति गर्न खोजिरहेको भन्दै लोसपाका नेताहरूले प्रदेश प्रमुख विरुद्ध नाराबाजी गर्दै कार्यालय अगाडि आइतबार प्रदर्शनमा गरेका हुन् ।
लोसपाका नेता सुरेन्द्र झाले प्रदेश प्रमुख सुवेदीले तत्काल संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्ने भएपनि प्रदेश प्रमुख दलीय कार्यकर्ता जस्तै बनेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण