अपडेट
मधेस प्रदेश भवन अगाडि झडप : लोसपा नेता ज्ञानेन्द्र झासहित दर्जनौं कार्यकर्ता घाइते
मङ्गलबार, २५ कात्तिक २०८२, १९ : १७
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव पदभार ग्रहणको विषयलाई लिएर मधेस प्रदेश भवन अगाडि प्रदर्शन गरिएको छ । मंगलबारको प्रदर्शनका क्रममा प्रहरीसँग झडप समेत भएको छ ।
सो क्रममा लोसपाका नेता ज्ञानेन्द्र झा, रामविनोद चौधरी लगायत दर्जनौँ कार्यकर्ता घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाम उपचारमा भइरहेको छ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनार सोनल घाइतेहरूलाई स्वास्थ्य लाभको कामना गर्दै प्रहरी प्रशासनलाई दमन रोक्नको लागि आग्रह गरेका छन् ।
मुख्यमन्त्री यादवले आज पदभार ग्रहण गरेका थिए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण