शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस केन्द्रीय समिति बैठक

५ वर्षे प्रधानमन्त्रीका लागि विश्वप्रकाशको ५ स्टेप प्रस्ताव (पूर्णपाठ)

बिहीबार, २७ कात्तिक २०८२, १८ : ०२
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पाँच वर्ष चलाउनका लागि पाँच स्टेपको प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । 

यस्तो छ शर्माले ४८ बुँदामा तयार गरेको लिखित धारणा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप