काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल प्रयोग गरेर आवाज दबाउन खोजेको बताएका छन् । शर्माले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश राख्दै...