शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

मङ्गलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ०९ मङ्सिर २०८२, ०५ : ३४
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, र यसलाई आवश्यकता अनुसार परिवर्तन गर्न सकिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज ( मङ्गलबार ) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.48 143.08
EUR  (European Euro) 1 164.44 165.13
GBP  (UK Pound Sterling) 1 186.56 187.35
CHF  (Swiss Franc) 1 176.64 177.39
AUD  (Australian Dollar) 1 91.90 92.29
CAD  (Canadian Dollar) 1 100.99 101.41
SGD  (Singapore Dollar) 1 109.22 109.68
JPY  (Japanese Yen) 10 9.09 9.13
CNY  (Chinese Yuan) 1 20.05 20.13
SAR  (Saudi Arabian Riyal) 1 37.99 38.15
QAR  (Qatari Riyal) 1 39.10 39.26
THB  (Thai Baht) 1 4.39 4.40
AED  (UAE Dirham) 1 38.79 38.96
MYR  (Malaysian Ringgit) 1 34.40 34.55
KRW  (South Korean Won) 100 9.64 9.68
SEK  (Swedish Kroner) 1 14.93 14.99
DKK  (Danish Kroner) 1 22.02 22.11
HKD  (Hong Kong Dollar) 1 18.31 18.38
KWD  (Kuwaity Dinar) 1 463.50 465.45
BHD  (Bahrain Dinar) 1 377.93 379.52
OMR  (Omani Rial) 1 370.08 371.64

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप