फोटो फिचर
यस्तो देखियो श्रीअन्तुबाट सूर्योदय (तस्बिरहरू)
मङ्गलबार, ०९ मङ्सिर २०८२, ०७ : ५७
इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ ।
दृश्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।
_iwnrZ8BcQH.jpg)
अन्तु डाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बङ्गालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको दृश्य देखिन्छ । पर्यटकले आँखैअगाडि सूर्य झुल्किँदाको दृश्यले छुट्टै आनन्दको महसुस गर्ने गरेका छन्।
_iQjzQFIzfk.jpg)
अन्तुमा बाह्रै महिना चिसो हुन्छ । छिनछिनमा परिवर्तन हुने मौसम श्रीअन्तुको मुख्य विशेषता हो ।
_3yTpqKSoaQ.jpg)
_OQ3lKNP2Lv.jpg)
_8n11kf1dB7.jpg)
_rN6SOAXfe2.jpg)
_r3EesU3S2Q.jpg)
_RZc7zWf3Dl.jpg)
_te4moWL8dW.jpg)
_0auPbfXPrN.jpg)
_EUoxrpZiGZ.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण