युद्ध अन्त्यको अन्तिम चरणमा मात्र युक्रेन र रुससँग भेट्ने ट्रम्पको घोषणा
बुधबार, १० मङ्सिर २०८२, ०३ : १७
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यको अन्तिम चरणमा युक्रेन र रुससँग भेट्ने बताए।
- ट्रम्पले युद्ध अन्त्य सम्झौताका लागि आफ्नो दूतहरूलाई रुस र युक्रेन पठाएका छन्।
- युक्रेनका अधिकारीहरूले ट्रम्पसँग छिट्टै भेट्ने आशा व्यक्त गरेका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको अन्तिम चरणमा मात्र युक्रेन र रुससँग भेट्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने सम्झौताको अन्तिम चरणमा मात्र भेट गर्ने बताएका हुन् ।
ट्रम्पले उनले आफ्नो दूत स्टीभ विटकफलाई मस्कोमा पुटिनसँग भेट गर्न र ड्यान ड्रिस्कोललाई युक्रेनका अधिकारीसँग भेट गर्न निर्देशन दिएको बताएका छन्।
युक्रेनका वरिष्ठ अधिकारीहरूले भने ट्रम्पसँग छिट्टै भेट हुने आशा व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण