२०२६ को बजेट पारित हुनु युक्रेनको स्थिरताको स्पष्ट प्रमाण हो – जेलेन्सी
बुधबार, १७ मङ्सिर २०८२, २० : १५
कीभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनको संसद्ले बुधबार सन् २०२६ को बजेट अनुमोदन गर्नु सबै सहयोगीहरूका लागि आफ्नो देशमा 'अस्थिरताका लागि कुनै आन्तरिक आधार नभएको कुराको स्पष्ट प्रमाण' भएको बताएका छन् ।
टेलिग्राममा जारी गरिएको एक बयानमा, उनले बजेट पारित हुनु युक्रेनको स्थिरता र आगामी वर्षका लागि स्थिर वित्तीय व्यवस्थापनको महत्त्वपूर्ण संकेत भएको उल्लेख गरेका बीबीसीले लेखेको छ । साथै युक्रेनका लागि आवश्यक वित्तीय सहायता जुटाउन साझेदारहरूसँग काम गरिरहेको उनले बताएका छन् ।
जेलेन्स्कीको यो टिप्पणी युक्रेनी सरकारका लागि कठिन समयमा आएको छ, जहाँ उनका प्रमुख स्टाफ एन्ड्री यर्माकले केही दिनअघि आफ्नो घरमा भ्रष्टाचार विरोधी छापा मारिएपछि राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण