जनकपुरलाई पहिलो बलमै सफलता, लुम्बिनीका सुमित आउट
शुक्रबार, १९ मङ्सिर २०८२, १८ : ०४
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पहिलो ओभरको पहिलो बलमा नै सफलता हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सुमित महर्जनलाई पहिलो विकेटको रुपमा गुमाएको हो ।
सुमितलाई संगित कोरेले गोल्डेन डक गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण