एनपीएल : जनकपुरलाई दोस्रो सफलता, लुम्बिनीका शर्ट ३० रनमा आउट
शुक्रबार, १९ मङ्सिर २०८२, १८ : ३२
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध दोस्रो सफलता हात पारेको हो ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले डार्सी शर्टलाई दोस्रो विकेटको रूपमा गुमाएको हो ।
शर्टलाई संगित कोरेले ३० रनमा एलबीडब्लू आउट गराएका हुन् । यो विकेटसँगै लुम्बिनीले आठ ओभरमा दुई विकेट गुमाउँदै ६३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण