फोटोफिचर
तस्बिरमा हेर्नुहोस् नवनियुक्त मुख्यमन्त्री यादवको शपथ ग्रहण कार्यक्रम
आइतबार, २१ मङ्सिर २०८२, १२ : ४५
सारांश
- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ लिएका छन्।
- मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ लिए।
- शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि लगायतका नेताहरूको उपस्थिति थियो।
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ लिएका छन् । आइतबार मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ लिएका हुन् ।
_Bvyr6Z65l8.jpg)
शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
_vlYmN3u6I9.jpg)
_HRlyqLaaSV.jpg)
_u97dbQIEJG.jpg)
_53C8TnkuO3.jpg)
_1ygyIcWN95.jpg)
_wtY9LtBKQV.jpg)
_j9ze757Hw5.jpg)
_fgrWMKKpOj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण