धनुषा । कानुनी ज्ञानको अभावका कारण अदालतहरूमा मुद्दाको चाप बढ्दै गएको मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले बताएका छन्। मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेस प्रदेशले जनकपुरधाममा आयोजना गरेको ‘समसामयिक तथा संवैधानिक कानुनी सवालमा...