समाचार
हेटौँडा पुग्यो अदालतको पत्र, रोकियो सडक विस्तार
आइतबार, २१ मङ्सिर २०८२, १६ : १३
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयले विस्तारको कार्य स्थगन गरिएको जनाएको हो ।
यसअघि शनिवार हेटौडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरुको सीमा बढाउने भन्दै डोजर चलाएर सयौँ संरचना भत्काइएको थियो ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण