शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

रवि बिश्नोईलाई ७ करोडभन्दा बढीमा राजस्थानले लैजाँदा तिक्षणा बिकेनन्

मङ्गलबार, ०१ पुस २०८२, १६ : ४२
मङ्गलबार, ०१ पुस २०८२

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा भारतीय युवा स्पिनर रवि बिश्नोईलाई राजस्थान रोयल्सले ७ करोड २० लाख भारुमा आफ्नो टोलीमा भित्र्याएको छ । 

यस्तै चेन्नई सुपर किंग्सले वेस्ट इन्डिजका बलर अकिल हुसेनलाई २ करोड भारुमा खरिद गरेको छ भने दक्षिण अफ्रिकी तीव्र गतिका बलर एनरिक नोर्टजेलाई लखनउ सुपर जायन्ट्सले २ करोड भारुमा अनुबन्ध गरेको छ ।

यद्यपि विदेशी स्पिनरहरू अफगानिस्तानका मुजीब उर रहमान र श्रीलंकाका महेश थिक्षणा दुवैजना बिकेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप