एमाले महाधिवेशन : पदाधिकारी हारेका बागमतीका ३ नेताले जिते केन्द्रीय सदस्य
बिहीबार, ०३ पुस २०८२, १८ : १४
मकवानपुर । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय पदाधिकारी हारेका उम्मेदवारहरूले केन्द्रीय सदस्य पदमा जित निकालेका छन् ।
केन्द्रीय पदाधिकारी उपाध्यक्षमा हारेकी बिन्दा पाण्डेले केन्द्रीय सदस्य पदमा जित निकालेकी छिन् भने सचिव पदमा हारेका गोकुल बास्कोटा र रचना खड्काले केन्द्रीय सदस्य पदमा भने जितेका हुन् ।
पाण्डेले उपाध्यक्ष पदमा ९२१ मत प्राप्त गर्दा केन्द्रीय सदस्य पदमा १ हजार १२१ मत ल्याएकी छिन् । उनले केन्द्रीय सदस्य खुल्ला क्लष्टरमा आवश्यक ७२ पद मध्ये ५९औँ स्थानमा रहेकी छिन् ।
त्यस्तै सचिव पदमा १ हजार ३० मा पाएर पराजित भएका बास्कोटाले खुल्ला केन्द्रीय सदस्यमा ४८ स्थानमा रहेर १ हजार १९५ मत पाएका छन् भने सचिव पदमा हारेकी खड्का ५७ स्थानमा रहेर १ हजार १२४ मात पाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण