बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पराजयपछि गोकुल बास्कोटाको प्रतिक्रिया: ‘अब लाए अराएको गर्ने, नलाए सुन्ने र ताली बजाउने’

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत सचिव पदमा पराजित गोकुल बाँस्कोटाले चुनावी नतिजापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् । ईश्वर पोखरेल पक्षबाट सचिव पदका उम्मेदवार बनेका बाँस्कोटाले पराजित...