जुम्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ज्ञानेन्द्र शाही एकल सिफारिस
बुधबार, ०९ पुस २०८२, १६ : ५६
सारांश
- राप्रपा जुम्ला जिल्ला कार्य समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
- प्रत्यक्ष तर्फ ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) को नाम एकल सिफारिस गरिएको छ।
- समानुपातिक तर्फ विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरिएको छ, जसमा पुरुष, महिला र दलित समूहका उम्मेदवारहरू छन्।
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुम्ला जिल्ला कार्य समितिले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
बुधबार केन्द्रीय कार्यालय, काठमाडौँलाई पठाएको पत्रअनुसार, प्रत्यक्षतर्फ ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) को नाम एकल सिफारिस गरिएको छ । शाही ०७९ को निर्वाचनमा ठुला दलहरूलाई पराजित गर्दै जुम्लाबाट निर्वाचित भएका थिए ।
समानुपातिकतर्फ सिफारिस भएका उम्मेदवारहरू
पुरुष समूह
१. रामानन्द न्यौपाने
२. विर्खबहादुर कठायत
३. पूर्णसिंह कठायत
४. गंगाप्रसाद उपाध्याय
५. बिन बुढा
६. जयन्त महत
७. अनिल थापा
८. असर्मिन सेजुवाल
महिला समूह
१. पञ्चकली बुढा
२. बसन्ताकुमारी शाही
३. जानदेवी शर्मा
दलित समूह
१. बल बहादुर बस्याल
२. विपुना नेपाली
३. महालक्ष्मी विटालु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण