नालामा डुबेर बालकको मृत्यु
शुक्रबार, ११ पुस २०८२, १२ : ५३
सारांश
- रौतहटमा नालामा डुबेर १५ महिने बालकको मृत्यु भएको छ।
- मौलापुर नगरपालिकाका बालक राजन साह तेली घर नजिकैको नालामा डुबेका थिए।
- उपचारका क्रममा बालकको वीरगन्जस्थित तराई अस्पतालमा मृत्यु भएको हो।
रौतहट । रौतहटमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ । मौलापुर नगरपालिका–३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको १५ महिनाको छोरा राजन साह तेलीको मृत्यु भएको हाे ।
आफ्नै घर नजिकै रहेको नालामा डुबेर बिहीबार दिउँसो उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अशक्त भएका उनको वीरगन्जस्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण