यी ६५ क्षेत्रका उम्मेदवारले खर्च गर्न पाउनेछन् अधिकतम २९ लाख
सोमबार, १४ पुस २०८२, २२ : ०१
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको खर्च सीमा तोकेको छ ।
अयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको अधिकतम खर्च गर्न पाउने सीमा तोकेको हो । ६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।
जसमा झापादेखि कञ्चनपुरसम्मका निर्वाचन क्षेत्र समेटिएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण