अन्तरविद्यालय ब्याडमिन्टनमा एपीएफकी आकृति दोस्रो
बिहीबार, २४ पुस २०८२, ११ : ४४
सारांश
- एपीएफ क्लबकी खेलाडी आकृति कार्कीले प्रथम अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोस्रो स्थान हासिल गरिन्।
- भारतमा आयोजित प्रतियोगितामा उनले रजत पदक जित्न सफल भइन्।
- आकृति हाल लालिगुराँस बाटिका स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।
काठमाडौँ । प्रथम अन्तर्राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगितामा नेपाल एपीएफ क्लबकी खेलाडी आकृति कार्कीले दोस्रो स्थान हासिल गरेकी छन्।
भारतको आसाम सरकारद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगितामा एपीएफकी आकृतिले दोस्रो स्थान हासिल गरेकी हुन् ।
जनवरी ३ देखि ६सम्म चलेको उक्त प्रतियोगितामा आकृतिले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेकी छन् । आकृति अहिले काठमाडौँको कोटेश्वर–नरेफाटस्थित लालिगुराँस बाटिका सेकेन्डरी स्कुलको कक्षा ७ मा अध्ययनरत छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण