कांग्रेस विशेष महाधिवेशन काठमाडौँका सभापति बानियाँको सभापतित्वमा
आइतबार, २७ पुस २०८२, १३ : ५५
काठमाडौँ । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ ।
राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा अरु सबै नेताहरुलाई अतिथि बनाइएको छ । महाधिवेशनमा महामन्त्री गगन थापासहितका नेताहरुको सहभागिता रहेको छ । विशेष महाधिवेशनमा बहुमत महाधिवेशन समिति सदस्य रहेको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण