बैतडी जिप दुर्घटना : मृत्यु भएका तीनै जनाको सनाखत (अपडेट)
सोमबार, २८ पुस २०८२, १२ : ४६
सारांश
- बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा सिगास र डडेल्धुराका व्यक्तिहरू छन्।
- दुर्घटना पाटन नगरपालिकाको विजयपुर नजिकै भएको हो।
बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ बस्ने २४ वर्षीय निशान्त बोहरा, सिगासकै २८ वर्षीय भानुदेव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका–३ बस्ने १३ वर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।
सोमबार पाटन नगरपालिका–८ को विजयपुर नजिकै झैलेक भिरमा सुर्नया गाउँपालिका–६ को मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण