बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
तस्बिरमा कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र
कांग्रेस विशेष महाधिवेशन

तस्बिरमा कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र

सोमबार, २८ पुस २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सोमबारदेखि बन्दसत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको दोस्रो दिन बन्दसत्र चरणमा प्रवेश गरेको हो ।

banda satra (4)

आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि सोमबार बिहानदेखि बन्दसत्रका कार्यक्रम अघि बढेका हुन् । बन्दसत्रको सुरुवातमै ‘विशेष महाधिवेशन कार्यविधि, २०८२’ पारित गरिएको छ ।

banda satra (3)

यो कार्यविधि पारित भएसँगै पार्टीको नीति, विधान संशोधन र नेतृत्व चयनको बाटो खुल्ने अपेक्षा गरिएको छ । बन्दसत्र चलिरहँदा महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया पनि जारी राखिएको छ ।

banda satra (25)

बन्दसत्रमा मुख्य गरी राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । छलफललाई व्यवस्थित बनाउन प्रतिनिधिहरूलाई विभिन्न समूहमा विभाजन गरेर बहस गराइने कार्यक्रम तय भएको छ ।

बन्दसत्रबाट आउने निष्कर्षले कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्वको टुंगो लगाउने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

banda satra (1)banda satra (2)banda satra (5)banda satra (6)banda satra (7)banda satra (8)banda satra (9)banda satra (10)banda satra (11)banda satra (12)banda satra (13)banda satra (14)banda satra (15)banda satra (16)banda satra (17)banda satra (18)banda satra (19)banda satra (20)banda satra (21)banda satra (22)banda satra (23)banda satra (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया