म्याग्दीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी
सोमबार, २८ पुस २०८२, १४ : २६
सारांश
- म्याग्दीको मालिका गाउँपालिकामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- प्रहरीले ५० वर्षीय फरम बिकलाई आइतबार राति घरैबाट नियन्त्रणमा लिएको हो।
- प्रहरीले घटनाको थप विवरण संकलन गर्दै कानुनी प्रक्रिया अगाडि बढाउने बताएको छ।
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। मालिका गाउँपालिका-२ साले बस्ने ५० वर्षीय फरम बिकलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो।
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको टोलीले बिकलाई घरैबाट पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप विवरण संकलन गर्ने र कानुनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण