शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई लक्षित गरी सञ्चालन गरेको घुम्ती शिविरबाट १८२ जना लाभान्वित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार आयोजित शिविरमा राष्ट्रिय...