बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भृकुटीमण्डपमा उम्मेदवारी दर्ताको काम धमाधम, तस्बिरहरू

मङ्गलबार, २९ पुस २०८२, १५ : ५९
मङ्गलबार, २९ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि अहिले उम्मेदवारी दर्ताको काम धमाधम भइरहेको छ ।

नेताहरूले मनोनयनपत्र दर्ता गराइरहेका छन् । साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय दिइएको छ ।  

आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । 

NC Ummedwari_NPL (9)NC Ummedwari_NPL (10)NC Ummedwari_NPL (11)NC Ummedwari_NPL (12)NC Ummedwari_NPL (13)NC Ummedwari_NPL (14)NC Ummedwari_NPL (15)

NC Ummedwari_NPL (1)NC Ummedwari_NPL (2)NC Ummedwari_NPL (3)NC Ummedwari_NPL (4)NC Ummedwari_NPL (5)NC Ummedwari_NPL (6)NC Ummedwari_NPL (7)NC Ummedwari_NPL (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप