राजनीति
महामन्त्रीद्वयको प्रतिवेदन पारित भएसँगै मंगलबारको बन्दसत्र सकियो
मङ्गलबार, २९ पुस २०८२, १९ : ०६
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ ।
महामन्त्रीद्वयको प्रतिवेदन पारित भएसँगै आजकाका लागि बन्दसत्र सकिएको प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण