विशेष महाधिवेशन
सहमहामन्त्रीमा दुई जनाले गराए मनोनयन दर्ता
मङ्गलबार, २९ पुस २०८२, १९ : ११
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा दुई जनाले सहमहामन्त्रीमा मनोनयन दर्ता गराएका छन् ।
मंगलबार थारु क्लस्टरबाट डा.गोपाल दहित (बर्दिया) र खसआर्यबाट भरतबहादुर खड्का (डोटी)ले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापति/उपसभापति/महामन्त्रीमा अहिलेसम्म कसैको पनि मनोनयन दर्ता भएको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण