भारतको खुद्रा मुद्रास्फीति डिसेम्बरमा १.३३ प्रतिशत पुग्यो
बुधबार, ३० पुस २०८२, ०९ : ४४
सारांश
- भारतमा खुद्रा मुद्रास्फीति डिसेम्बरमा बढेर १.३३ प्रतिशत पुगेको छ।
- नोभेम्बरमा ०.७१ प्रतिशत रहेको खुद्रा मुद्रास्फीति डिसेम्बरमा वृद्धि भएको हो।
- खाद्य मुद्रास्फीति भने डिसेम्बरमा २.७१ प्रतिशत कायम रह्यो।
नयाँ दिल्ली । भारतको खुद्रा मुद्रास्फीति गत डिसेम्बर महिनामा बढेर १.३३ प्रतिशत पुगेको छ । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा यो दर ०.७१ प्रतिशत रहेको थियो ।
डिसेम्बर २०२५ मा खाद्य मुद्रास्फीति लगातार सातौं महिना पनि ऋणात्मक रहँदै २.७१ प्रतिशत कायम भएको छ । मन्त्रालयकाअनुसार व्यक्तिगत हेरचाहका उत्पादनहरू, तरकारी, मासु र माछा, अण्डा, मसला र दालको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति र खाद्य मुद्रास्फीतिमा चाप देखिएको हो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण