नानुमैया बाँस्तोलाको घरमा टीम मिलाउँदै विशेष महाधिवेशन पक्षधर
बुधबार, ३० पुस २०८२, १३ : १८
काठमाडौँ । कांग्रेस नेतृ नानुमैया बाँस्तोलाको निवासमा बसेर कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरु केन्द्रीय कार्यसमितिको टीम मिलाउन व्यस्त बनेका छन् ।
निर्वाचनबाट सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरु टीम मिलाउन व्यस्त बनेका हुन् ।
कांग्रेसका एक नेताले सभापतिसहितका सबै पदमा सर्वसम्मत नेतृत्व चयनका लागि अहिले गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु पुतलीसडकस्थित उक्त घरमा जुटिरहेको बताए ।
कांग्रेसको महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयनको तयारी गरिरहँदा संस्थापन पक्ष भने कारबाहीको तयारीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण