पत्रकार सुनिल दाहाल रास्वपाबाट उम्मेदवार आकांक्षी
शनिबार, ०३ माघ २०८२, २० : ०८
काठमाडौँ । पत्रकार सुनिल दाहाल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेका छन् । लामो समय टेलिभिजनमा जनपक्षीय पत्रकारिता गर्दै आएका दाहाल सिन्धुली–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार आकांक्षी बनेका हुन् ।
नयाँ पार्टीबाट चुनावी प्रतिस्पर्धामा होमिन लागेका दाहाल सिन्धुलीका स्थायी बासिन्दा हुन् । टेलिभिजन अन्तर्वार्तामार्फत दाहालले फरक र स्पष्ट धारणा राख्दै राम्रो छवि बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण