बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक

आइतबार, ०४ माघ २०८२, ११ : १४
आइतबार, ०४ माघ २०८२

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको हो । 

चाँदीको मूल्य भने सामान्य घटेको छ । शुक्रबार तोलामा ५ हजार ६४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ हजार ६२५ रुपैयाँ कायम भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप