मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच छलफल

आइतबार, ०४ माघ २०८२, १६ : ५४
आइतबार, ०४ माघ २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरिन्।
  • आइतबार बालुवाटारमा मन्त्री र आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीको भेटवार्ता भयो।
  • छलफलमा निर्वाचन आचारसंहिता कार्यान्वयनबारेमा कुराकानी भएको प्रेस सल्लाहकार राम रावलले बताए।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरेकी छन् । 

आइतबार बालुवाटारमा मन्त्रीसहित आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गरेकी हुन् ।

प्रधानमन्त्रीसहित मन्त्रीहरूको छलफलमा निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप