क्रिकेटर सन्दीप लामिछाने बने गायक
बिहीबार, ०३ साउन २०७५, १२ : ४४
काठमाडौं– क्रिकेटर संदीप लामिछाने पनि गायक बनेका छन् । उनले ‘उदाश थियो’ बोलको गीत गाएका हुन् ।
उनकै संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काले अभिनय गरेका छन् ।
सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा अनिल धितालको संगीत सृजना छ ।
भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायांकन तथा विकाश दाहालको सम्पादन रहेको छ ।
भिडियोमा जीवन र सृष्टिको रोमान्स राम्रो देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण