तनहुँका दुईवटै क्षेत्रमा रास्वपाले टुङ्ग्यायो उम्मेदवार, १ मा स्वर्णिम, २ मा श्रीराम
सोमबार, ०५ माघ २०८२, ०८ : ४९
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ जिल्लाका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । जसअनुसार तनहुँ क्षेत्र नम्बर १ मा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले चुनाव लड्ने पक्का भएको छ ।
त्यस्तै, तनहुँ क्षेत्र नम्बर २ मा इन्जिनियर श्रीराम न्यौपानेले टिकट प्राप्त गरेका छन् । न्यौपानेले सामाजिक सञ्जालमार्फत टिकट प्राप्त गरेको तस्बिर सार्वजनिक गरेका हुन् ।
गत चुनावमा यहाँबाट काँग्रेसका शङ्कर भण्डारी विजयी भएका थिए । तनहुँ १ मा भने उपनिर्वाचनबाट वाग्ले नै निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण