सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

नेकपाले टुङ्ग्यायो उम्मेदवार, झलनाथ र बामदेव परेनन् (सूचीसहित)

सोमबार, ०५ माघ २०८२, १५ : ५५
सोमबार, ०५ माघ २०८२

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।
  • उम्मेदवार छनोटमा अधिकांश नयाँ अनुहार छन्, जसमा प्रचण्ड, माधव नेपाल लगायतका नेताहरू छन्।
  • प्रचण्ड रुकुमबाट र माधव नेपाल रौतहट १ बाट उम्मेदवार बनेका छन्, तर झलनाथ खनाल र वामदेव गौतम भने छैनन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । 

यसपटक उम्मेदवार छनोट हुनेमा अधिकांश नयाँ अनुहारका छन् । संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालदेखि पार्टीका पार्टीका पुराना वरिष्ठ नेताहरू समेत रहेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् । अर्का पूर्वप्रधानमन्त्री नेपाल रौतहट १ बाट उम्मेदवार बनेका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई नेकपाले उम्मेदवार बनाएको छैन ।

को–को भए नेकपाबाट उम्मेदवार ? 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप