मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारी वार्ता टोलीबिच झण्डै ६ घण्टादेखिको वार्ता जारी छ ।  पीडित पक्षका मागमा सहमति जुटाएर सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी वार्ता भइरहेको प्रधानमन्त्रीको...